FAQs

तपाईले यसै वेवसाइटमा भएको गुनासो दर्ता फारम भरेर गुनासो दर्ता गर्न सक्नुहुन्छ।

तपाइले गुनासो दर्ता गर्न लगीन गर्न जरुरी छैन।

प्रभाबकारी रुपमा सम्बोधन गर्न गुनासो दर्ता फारममा वास्तविक र विस्तृत जानकारी प्रदान गर्नुहोस।

गुनासो सँग सम्बन्धित कुनै फाइल भए पेश गर्न सक्नुहुन्छ।

तपाइले फोटो, भिडियो तथा पिडियफ फाइल पेश गर्न सक्नुहुन्छ।

सामान्य गर्भिरताको गुनासो ७ दिन भित्र सम्बोधन हुन्छ। जरुरी गुनासो ३ दिन भित्र सम्बोधन हुन्छ र अती जरुरी २४ घण्टा भित्र सम्बोधन हुन्छ।

तपाई आफैले गोपनियताको प्रकार छनोट गर्न सक्नुहुन्छ। “उल्लेख गर्नुहोस” छनोट गरेमा तपाईको विवरण सार्बजनिक हुनेछ। “गोप्य राख्नुहोस” छनोट गरेमा गोप्य रहनेछ र “बेनामी” छनोट गरे आफ्नो बिवरण पेश नगरीकन गुनासो गर्न सकिन्छ।