तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2025-3FKUSW
मिति
स्थिति समाधान भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता , ,
गुनासो/उजुरीको संक्षिप्त विवरण नहरको पुलमा ट्राफिक एकदमै अस्तब्यस्त छ ।उक्त समस्या समाधान गर्नुहुन अनुरोध छ ।
कार्यहरू
तपाईँको गुनासो कार्यालयमा दर्ता भएको ब्यहोरा अवगत गराउँदै उक्त गुनासो समाधान का लागि नगरपालिका द्वारा चाँडै नगर प्रहरी व्यवस्थापन गरिने जानकारी गर्दछौँ  साथै तपाईँको गुनासो Traffic Police सम्बन्धी रहेकोले https://hellocm.koshi.gov.np/ मा आफ्नो गुनासो दर्ता गर्नसक्नु हुन्छ  । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय