तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2025-1TJXYA
मिति
स्थिति समाधान भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता युजिन घिमिरे, रामधुनी-९,सुनसरी,
सम्वन्धित कागजातहरु 1745917231_Screenshot_2025-04-29-14-40-22-55_99c04817c0de5652397fc8b56c3b3817.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण यस रामधुनि नगर अन्तरगत वडा नम्बर -९ मर्चैया दत्त्किचा पुल भासिएको र भत्त्किएको यो पुल कस्का पाला सम्ममा बन्ने हो पुल जानकारी पाउ बिगत ८ बर्ष देखि भत्किएको यो पुल कस्को पहल र अगुवाइमा बन्ने हो जानकारी पाउ !!
कार्यहरू
उक्त पुलको लागि पूर्चाधार शाखामा आ.व. कुनै बजेट सुनिस्चित नभएको जानकारी गराईन्छ। साथै नगरको बजेटले उक्त पुल निर्माण गर्न सम्भव नभएको हुँदा सँघ र प्रदेश बाट बजेट माग गरिएको ब्यहोरा अनुरोध छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तँपाइकाे गुनासाे रामधुनी नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, सुनसरी, कोशी प्रदेश, नेपाल, भौतिक पुर्बाधार निर्माण ब्यबस्था उपाशाखा, रामधुनी नगरपालिका झुम्का सुनसरीमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय