तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 04-2025-4LTPZ0 |
| मिति | |
| स्थिति | समाधान भएको |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | झुम्का हटिया मा हटिया बापत लाग्ने कर कस्लाइ कति हो परापुर्ब देखि नै स्थानिय थारु समुदायले उत्पादन गरेको समान ढकिया मा डालो मा गुन्दृ मा बेच्ने आफ्नो जिबिका गर्ने किसान हरु को समुदाय आउने बजार हो तर नगर को बिकाश को नाम मा बजार कर उठाउन मुन्द्रे चुल्ठे हरुले ति स्थानिय लोकल किसान लाइ 5 मुठा साग बेच्न आउदा पनि अचक्लि कर उठाउने अमनबिय बेवार गर्ने आखाले देखेको हुनाले कृपया गरिब र सर्बहारा को आवाज को दुवाइ दिने कम्निस्ट पार्टी कै मेयोर र उपमोयोर भयेको पालिका मा तेस्तो हटिया को छोटे डन हरुको आतन्क बन्द गर्न छिटै नगर ले अनुगमन र तेस्ता किसान लाइ बजार राहत दिने कोसिस गरियोस ।प्रमाण लिउएर आउनुस कार्बाहि गर्छु भनेर नभनियोस ।बजार अनुगमन गरेर ति उत्पादन गरेर बेच्न आउने किसान सग भलाकुसारि होस र प्रोत्साहन होस ताकि ति ठेकेदार का मान्छे बात आतन्कित हुने बाताबरण नबनोस। |
| कार्यहरू |
नगर प्रहरी परिचालन गरी अनुगमन गरिने ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तँपाइकाे गुनासाे रामधुनी नगरपालिका,नगर कार्यपालिकाको कार्यालय, सुनसरी, कोशी प्रदेश, नेपाल, राजस्व नीति प्रसासन तथा परिचालन उपशाखा , रामधुनी नगरपालिका झुम्का सुनसरी मा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जानकारी नमस्ते रामधुनी मा दर्ता भएको छ ।
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जानकारी प्रमाणीकरण भई जानकारी गराईने छ। -
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जानकारी नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। --
नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
|