तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2025-60KX0F
मिति
स्थिति समाधान भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता नारायण प्रसाद उपाध्याय, Ramdhuni 5,
सम्वन्धित कागजातहरु 1752740498_CamScanner 22-06-2025 06.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण रामधुनी नगरपालिकाको अमिन सग सम्बन्धित कर्मचारीले जनताको काममा चरम लापरबाही गर्ने गरेको गुनासो व्यापक छ । यसैबिच 2081/06/13 गते अमिनसग सम्बन्धित कार्यमा `सिमाङ्कन निश्चित´ गरिपाउ भनी राजस्व समेत बुझाइसकेपछी पनि अमिन बाट नाप्ने काम नभएको र पटक पटक फोन सम्पर्क गर्दा विभिन्न बहाना बनाइ कार्य नभएको हुनाले मेरो राजस्व बिनाशर्त फिर्ता गरिदिनु हुन अनुरोध छ । अमिन सग सम्बन्धित कर्मचारीले मेरो सन्धियारको जग्गा नाप्दा म (सन्धियार) लाई जानकारी नगराइ/ उपस्थित नगराइ/हस्ताक्षर नगराइ पर्खाल निर्माणमा अनुमती दिएर नियन बिपरित कार्य गरेको समेत गुनासो व्यक्त गर्दछु । मेरो राजस्व फिर्ता नभएमा म अरु थप कानुनी प्रकृयामा जाने कुरा यसै गुनासो मार्फत अवगत गराउदछु । अत : निवेदन र राजस्व अघिल्लो आर्थिक वर्षकै भएको हुनाले अब कार्यसम्पादन गर्ने कुरा मान्य हुने छैन, राजस्व २००० रकम फिर्ताको लागि मेरो बैंक खाताको विवरण यसप्रकास छ । Name ;- Narayan Prasad Upadhyaya Bank ;- Nic asia Bank Ac no. 7854492762524001 Mobile number :- 9812345679
कार्यहरू
यस गुनासो सम्बन्धमा सम्बन्धित शाखाबाट प्राप्त जवाफपत्र यससँगै संलग्न गरिएको जानकारी गराइन्छ। नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय