तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2025-YT1963
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गुनासो स्रोत वेब एप
गुनासो कर्ता narayan prasad upadhyaya, Ramdhuni 5,
सम्वन्धित कागजातहरु 1758641590_Messenger_creation_7B722178-1E42-47F3-9DD0-A283F5551BD9.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण रामधुनी नगरपालिका अन्तरगतको काममा राजस्व तिरेर पनि काम नभएको विषयमा मैले गुनासो गरेपछि काम सम्पन्न भइसकेको भनेर जवाफ आएछ । प्राबिधिक नआउनु भएको हैन, आउनु भएको हो । तर जिम्मेवारी बाट पन्छिएर `पछि गरौला´ भनी प्राबिधित त्यहाँबाट हिनेको र मैले पटक पटक फोन गरेर बोलाउदा समेत अनेक बहाना बनाएको कल रेकर्डहरु म सग सुरक्षित छ । यदि काम भइसकेको कुरा हो भने राजस्व तिरेको कामको प्रतिवेदन वा मुचुल्का केही त बनेको होला, कि मौखिक रुपमै जग्गाको नापजाँच गर्ने काम गर्छ नगरपालिकाले? यदि काम सम्पन्न गरिएको हो भने उक्त कार्यको प्रतिवेदन वा मुचुल्का उपलब्ध गराइदिनु हुन अनुरोध छ । यो प्रकरण सिस्टम प्रतिको मजाक हो, कुनै पनि कार्यसम्पादन लिखित रुपमा हुन्छ । यदि लिखित रुपमा हुदैन भने त्यो गैरकानुनी हो । मैले यो विषयमा आफुलाइ अन्याय भएको महसुस गरेको छु, रामधुनी नगरपालिका बाट यो प्रकरणमा न्याय मिलेन भने यो गैरकानुनी कामलाई किनारा लगाउन यो भन्दा माथिल्लो निकायमा पुग्ने कुरा यहाँहरुलाइ विश्वास दिलाउदछु ।
कार्यहरू
तँपाइकाे गुनासाे भबन नियमन तथा इजाजत शाखा, रामधुनी नगरपालिका झुम्का सुनसरीमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
जनगुनासो नमस्ते रामधुनी मा दर्ता भएको छ । नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
तपाइको जनगुनासो नमस्ते रामधुनी कक्षले अनुगमन गर्दै छ। -- नमस्ते रामधुनी, रामधुनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय